अमेरिका । अमेरिकाका लागि केशवराम राई पर्यटन सद्भावना दूत नियुक्त हुनुभएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले (अक्टोबर २९ तारिक) असोज १३ गतेको मितिमा अमेरिकाको न्यूयोर्कमा रहनुभएका राईलाई पर्यटन सद्भावना दूत नियुक्त गरेको बताइएको छ । राई युनाइटेड किरात राइ अर्गनाइजेशन अफ अमेरिकाको केन्द्रीय उपाध्यक्ष तथा सामाजिक अभियन्ता हुनुहुन्छ । यस्तैगरी राईसँगै अन्य ४ जना पनि पर्यटन सद्भावना दूत नियुक्त हुनुभएको छ । नियुक्ति पाउनेहरुमा टेक्सासका चेतनाथ भट्टराई डल्लास र उद्धव खनाल, न्यू ह्याम्पशायरका शिव कुमार राई र मेरिल्याण्डका टंक कुँवर रहनुभएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
किरात कल्चरल शोसाइटी पुर्नगठन
पेन्सिलभेनिया । किरात कल्चरल शोसाइटी अफ पिट्सवर्क पेन्सिलभेनिया (अमेरिका) को अध्यक्षमा जीवन सुब्बा अध्यक्षमा सर्वसम्मत च...
८ औं किरात राष्ट्रिय सम्मेलन सम्पन्न
ओहायो, अमेरिका । अमेरिकामा रहेका नेपाली भाषी किरात समुदायहरुले ८ औं किरात राष्ट्रिय सम्मेलन तथा खिवेक्वा याक्वा सेवा विभ...
साउदीमा एक नेपालीको हत्या
एजेन्सी । साउदी अरबमा गोली हानेर एक नेपालीको हत्या गरेको छ । जेददास्थित अमेरिकी बाणिज्य दुतबासको छेउमा कारमा आएका एक संद...
अमेरिकामा भब्य साकेला मनाए
पथरी । अमेरिकाको पेन्सलभेनियामा बसोबास गर्ने किरात राई समुदायले साकेला उभौली भब्य रुपमा मनाएका छन । किरात कल्चर सोसाइटी ...
साउदीमा सोनाम ल्होछार भब्य रुपमा मनाइने
पथरी । साउदी अरेबियामा तामाङ समुदायको चाड २८५९ औं “सोनाम ल्होछार सोनाम ल्होछारलाई भब्य रुपमा कार्यक्रम गरेर मनाइने भएको ...
पेलेको स्वास्थ्य अवस्था गम्भीर
ब्राजिलका महान फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । तीनपटक फिफा विश्वकपको उपाधि जितेका पेले आन्द्राको क्यान्स...