सुपर्व मोडेल इङलिस स्कुलले आफ्नो २३ औं स्थापना तथा अभिभावक दिवस मनायो
पथरी शनिश्चरे नगरपालिका ४ स्थित सुपर्व मोडेल इङ्लिस स्कुलले आफ्नो २३ औँ स्थापना तथा अभिभावक दिवस मनाएको छ ।
आज विद्यार्थीहरूलाई विभिन्न विधामा पुरस्कार वितरण, साङगितक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आफ्नो स्थापना तथा अभिभावक दिवस मनाएको हो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले नृत्य, गायन तथा विभिन्न प्रस्तुति दिएर कार्यक्रमलाई भव्य रूपमा सफल बनाएका थिए ।
हामी लेख्छौ, हामी पड्छौँ, चाइ...








