किरात कल्चरल सोसाइटी अफ पिटर्सवर्क अमेरिकाले मनायो उभौली पर्व
लोक बहादुर चौहान
पिटर्सवर्क अमेरिका । विश्व शान्ति, मानव एकता जीवित प्रणिहरुको रक्षार्थ भन्दै यस वर्षको उभौली पर्व अमेरिकामा पनि बिविध साँस्कृतिक कार्यक्रमको आयोजना गरि आइतबार मनाएका छन ।
किरात कल्चरल सोसाइटी अफ पिटर्सवर्क अमेरिकाले यहाँ रहेको जातजाती र संघ संस्थाको सहभागितामा साँस्कृतिक कार्यक्रम आयोजना २०८२ को उभौली पर्व मनाएको हो ।
उभौली पर्वको अवसरमा विश्व शान्ति, मानव एकता र जीवित प्राणि...










