सहकारीमा वार्षिक योजना तथा बजेट निर्माण सम्वन्धी तालिम सुरु

सहकारीमा वार्षिक योजना तथा बजेट निर्माण सम्वन्धी तालिम सुरु
पथरी । पथरी शनिश्चरे नगरपालिकामा सहकारीमा वार्षिक योजना तथा बजेट निर्माण सम्वन्धी दुई दिवसीय तालिम सुरु भएको छ । पथरी शनिश्चरे नगरपालिका सहकारी शाखाको आयोजनामा सुरु भएको तालिमको उद्घाटन नगर प्रमुख मोहन प्रसाद तुम्वापोले गर्नुभएको थियो । नगरको नियमन क्षेत्राधिकार भित्र सहकारी संस्थाहरूका लागि गरिएको सो तालिमको सहजीकरण जिल्ला वचत संघ बेलबारी मोरङका कार्यक्रम अधिकृत रामकुमार दाहालले गरिरहनुभएको छ ...

नगरद्वारा चार सहकारीको अनुगमन

नगरद्वारा चार सहकारीको अनुगमन
पथरी शनिश्चरे नगरपालिकाको सहकारी शाखाद्वारा नगरका चार वटा सहकारीमा अनुगमन गरिएको छ । पथरी शनिश्चरे वडा नं. ३ को हरियाली वचत तथा ऋण सहकारी संस्था, सुचारु कृषि सहकारी संस्था लि., वडा नं. ८ को जिविकोपार्जन बचत तथा ऋण सहकारी, सिद्धेश्वर वचत तथा ऋण सहकारी संस्था लि.को अनुगमन गरिएको हो । नगर उप–प्रमुख देविमाया काफ्ले, नगरका आर्थिक विकास समितिका संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, वडा ...

हरियाली सामुदायिक वन उपभोक्ता समूहद्धरा आर्थिक सहयोग

हरियाली सामुदायिक वन उपभोक्ता समूहद्धरा आर्थिक सहयोग
पथरी । श्री हरियाली सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरे २ मोरङले आफ्ना विरामी उपभोक्ता सदस्यलाई अर्थिक सहयोग गरेको छ । पथरी शनिश्चरे नगरपालिका वडा न. २ बुद्धचौक मोरङ बस्ने क्यानसर पिडित रमेश राईलाई उपचारका लागि आर्थिक सहयोग नगद ३० हजार रुपैयाँको चेक प्रदान गरेको हो । समूहका अध्यक्ष काबुल बहादुर मगर, कार्यालय सचिव लिला गुरुङ र हरियाली वन पब्लीक लि. का सञ्चालक प्रबन्धक रोहित बास्तोला सहितले...

सहकारी कर्मचारी संगठनमा पुनः गणेश बाछाना

सहकारी कर्मचारी संगठनमा पुनः गणेश बाछाना
पथरी । सहकारी कर्मचारी संगठन पथरी शनिश्चरे नगर समिति मोरङको १६ औं वार्षिक साधरण सभाबाट गणेश कुमार राई (बाछाना) को नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । हिजो श्रीजङगा धार्मिक वन पथरी शनिश्चरे १० मा भएको साधरण सभाले समितिको उपाध्यक्ष दिपक अधिकारी, सचिव तेजिन्द्र पाण्डे (रमेश), कोषध्यक्ष इन्दिरा बुढाथोकी, संचालक सदस्यहरुः डिकबहादुर खड्का, आइतकुमारी तुम्बापो, पुन्यप्रसाद बराल, कल्पना थापा मगर, बा...

बाली वीमा सम्वन्धी अभिमुखीकरण तालिम

बाली वीमा सम्वन्धी अभिमुखीकरण तालिम
पथरी । पथरी शनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजनामा वडा स्तरीय बाली वीमा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । आज वडा नं. ९ को कार्यालयमा तालिमको उद्घाटन गरिएको हो । वडा सदस्य मन्जु राईको अध्यक्षता र वडा नं. ९ का अध्यक्ष वीरबहादुर राईको प्रमुख आतिथ्यमा कृषकहरुको सक्रिय उपस्थितिमा तालिम सम्पन्न भएको हो । सो तालिमको सहजीकरण नगरका कृषि अधिकृत प्रवेश ढकाल र टिका राईले गरेका थिए । भोलि सो...

विन्दादेवी राईको नेतृत्वमा नयाँ नेतृत्व चयन

विन्दादेवी राईको नेतृत्वमा नयाँ नेतृत्व चयन
पथरी । .उत्साही साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १३ औं चुनावी वार्षिक साधारण सभाबाट विन्दादेवी राईको नेतृत्वमा नयाँ समिति निर्वाचित भएको छ । हिजो असोज १८ गते पथरी शनिश्चरे १ नर्वदेश्वर शिवालय मन्दिरमा सम्पन्न चुनावी सधरणसभाबाट उपाध्यक्षमा केशव बराल सदस्यहरूमा कुमार राई, सुशील राई, पूर्णमाया खतिवडा, रमा अधिकारी, रीता ढकाल, टेकप्रसाद निरौला, अशोक राई, पदम प्रसाद दाहाल,नारायण पाण्डेला...

२४ लाख ६५ हजार अष्टलक्ष्मी साकोसले नाफा कमायो

२४ लाख ६५ हजार अष्टलक्ष्मी साकोसले नाफा कमायो
अष्टलक्ष्मी साकोसमा उत्कृष्ट कारोबार गर्ने सेयर सदस्य सुनिता बिष्टलाई सम्मान गर्दै संस्थापक अध्यक्ष बिना राई, वर्तमान अध्यक्ष दुर्गा सुवेदी दंगाल र कोषाध्यक्ष जानुका श्रेष्ठ । तस्वीर तिम्मा न्यूज पथरी । महिला संगठित भएर संचालनमा रहेको अष्टलक्ष्मी वचत तथा ऋण सहकारी संस्था लि. को १८ औं साधरण सभा सम्पन्न भएको छ । संस्थाको भवन पथरी शनिश्चरे १ मा हिजो असोज ३ गते विहीबार १८ औ साधरण सभा सम्पन्न भएक...

श्री सुन्दरफूल साकोस उर्लाबारी ७ मोरङमा नयाँ नेतृत्व चयन

पथरी । श्री सुन्दरफूल वचत तथा ऋण सहकारी संस्था लि. को १६ औं साधरण सभाबाट नयाँ नेतृत्व चयन गरेको छ । हिजो असोज ३ गते पथरी शनिश्चरे २ को शिन भिलेज पाटी प्यालेसमा आयोजित साधरणसभाबाट सुरेन्द्र सुवेदीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । उपाध्यक्ष मन कुमारी गुरुङ, सचिव कुल प्रसाद न्यौपाने (कुबेर), कोषाध्यक्ष सुर्य पौडेल सदस्य राजकुमार धिमाल भूपेन्द्र काफ्ले भूमिका दाहाल र लेखा संयोजक हरि प्रसा...

लर्ड बुद्ध साकोसबाट मोवाइल बैंकिङ सेवा सुचारु

लर्ड बुद्ध साकोसबाट मोवाइल बैंकिङ सेवा सुचारु
पथरी । पथरी शनिश्चरे नगरपालिका २ मोरङमा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले मोवाइल बैंकिङ सेवा सुचारु गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै आफना शेयर सदस्यहरुको ब्यवसायको आर्थिक कारोबारलाई सहज पुर्याउने उदेश्य सहित मोवाइल बैंकिङ सेवा सुचारु गरेको हो । कार्यक्रममा संस्थाका अध्यक्ष अमिर राई, सचिव महेन्द्र ढुङगाना, कोषाध्यक्ष दोर्ण खडका सहित अन्य शेयर सदस्यहरुको सहभागिता रहेको थि...