नोबेल निःशुल्क स्वास्थ्य शिविर अपडेट
विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल र काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा तथा सुरुङ्गा नगरपालिका, सप्तरीको आयोजनामा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । शिविरमा प्रमुख अतिथिको रुपमा गीता चौधरी (नगर प्रमुख), मुक्तिनाथ चौधरी (उप प्रमुख) ज्युको उपस्थीति रहेको थियो ।
शिविरमा विशेषज्ञ चिकित्सकहरू सहितक स्वास्थ्य टोलीबाट जेनरल मेडिसिन, प्रसूति तथा स्त्रीरोग, ...









