न्यू पेगोडाले चुम्यो प्याब्सन प्रेसिडेन्ट कप

न्यू पेगोडाले चुम्यो प्याब्सन प्रेसिडेन्ट कप
पथरी । १५ वर्ष उमेर समूहको नगर स्तरीय प्याब्सन प्रेसिडेन्ट कप फुटवल प्रतियोगिता न्यू पेगोडाले जित हाँसिल गरेको छ । पथरी शनिश्चरे नगरपालिका वडा न. १ मा रहेको न्यू प्यगोडा इङलिस स्कुलले नगर स्तरिय प्रेसिडेन्ट कपको उपाधी जितेको हो । हिजो पथरी बजार स्थित जाँतेमोड खेलमैदानमा भएको फाईलन खेलमा पेगोडा ईङलिस स्कुलले एभरेष्ट ईङ्लिस बोडिङ स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको थियो । न्य...

सहलेश युथ क्लब आठौं बेलबारी अन्तराष्ट्रिय रनिङ गोल्डकपको सेमिफाइनलमा प्रवेश

सहलेश युथ क्लब आठौं बेलबारी अन्तराष्ट्रिय रनिङ गोल्डकपको सेमिफाइनलमा प्रवेश
भक्तशेर लिम्बू मोरङ । सहलेश युथ क्लब, सिरहा बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङ‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको सेमिफाईनल प्रवेश गरेको छ । मोरङको बेलबारी–११, लक्ष्मीमार्गमा जारी गोल्डकपको बुधबार भएको क्वाटर फाईनल खेलमा चर्च ब्वाईज युनाईटेड क्लब, ललितपुरलाई १–३ गोल अन्तरले सहलेश युथ क्लब, सिरहाले जित हासिल गर्याे । मध्यान्तर अघिको २५ ओै मिनेटमा चर्च ब्वाईजका जर्सि नम्बर ...

प्लानिङ ब्वाईज युनाईटेड आठौं बेलबारी अन्तराष्ट्रिय रनिङ गोल्डकपको सेमिफाइनलमा प्रवेश

प्लानिङ ब्वाईज युनाईटेड आठौं बेलबारी अन्तराष्ट्रिय रनिङ गोल्डकपको सेमिफाइनलमा प्रवेश
भक्तशेर लिम्बू मोरङ । प्लानिङ ब्वाईज युनाईटेड बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङ‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको सेमिफाईनल प्रवेश गरेको छ । मोरङको बेलबारी–११, लक्ष्मीमार्गमा जारि गोल्डकपको मंगलबार भएको क्वाटर फाईनल खेलमा रारा फुटबल क्लब, धनकुटालाई ० को विरुद्ध १ गोल अन्तरले प्लानिङ विजयी भएको हो । मध्यान्तर अघिको थप गरिएको २ मिनेटमा प्लानिङ ब्वाईज युनाईटेडका जर्सि नम्बर १...

झापा ११ लाई पराजित गर्दै भोजपुर आठौं बेलबारी अन्तराष्ट्रिय रनिङ गोल्डकपको सेमिफाइनलमा प्रवेश

झापा ११ लाई पराजित गर्दै भोजपुर आठौं बेलबारी अन्तराष्ट्रिय रनिङ गोल्डकपको सेमिफाइनलमा प्रवेश
भक्तशेर लिम्बु मोरङ । मोरङको बेलबारी–११, लक्ष्मीमार्गमा जारि आठौं बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङ‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको दोश्रो क्वाटर फाईनल खेलमा झापा –११ लाई पराजित गर्दै भोजपुर सेमिफाइनलमा प्रवेश गरेको छ । आज सोमबार भएको खेलमा झापा– ११ लाई ४–५ गोल अन्तरले भोजपुर विजयी भएको हो । खेल १–१ को बराबरीमा स्थितिमा ट्राईब्रेकरबाट खेलको निर्णय लिनु परेको थियो । ...

रोमाञ्चक फाइनलमा कीर्तिपुर योद्धालाई यु १४ को उपाधि

रोमाञ्चक फाइनलमा कीर्तिपुर योद्धालाई यु १४ को उपाधि
पथरी । कीर्तिपुर प्रिमियम लिग यु १४ (पेपिएल १४) को भव्य समापन भएको छ । बाल कल्याण माविको मैदानमा सम्पन्न भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा कीर्तिपुर योद्धाले कीर्तिपुर ज्वालालाई पराजित गर्दै उपाधि जित्दै कार्यक्रम भव्य रूपमा समापन भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको योद्धाले १७.४ ओभरमा ११२ रनमा अपआउट हुँदै सम्मानजनक स्कोर बनाएको थियो । कीर्तिपुर ज्वालाले राम्रो सुरुवात गरे पनि दबाबमा नियमित...

ट्राइबेकरमा पथरी एफसी विजयी, फाइनलमा उर्लाबारी एफसीसंग भिडने

ट्राइबेकरमा पथरी एफसी विजयी, फाइनलमा उर्लाबारी एफसीसंग भिडने
पथरी । ट्राइबेकरमा विजयी हुँदै आयोजक पथरी एफसी फाइनल खेलको यात्रा तय गरेको छ । आज भएको भएको प्रतिस्पर्धात्मक खेलमा पथरी एफसीले सतिसा एफसी केराबारीलाई पराजित गर्दै फाइनल खेलको यात्रा तय गरेको हो । निर्धारित समयमा दुई बराबरी गोल भएपछि ट्राइकेरमा परिणत भएको थियो । प्रथम वडा अध्यक्ष भेट्रान गोल्डकप फुटबल प्रतियोगिता—२०८१ को हिजो कात्तिक १२ गते भएको खेलमा विराट एफसीलाई पराजित गर्दै फाइनल खेल्न आएको ...

विराट भेट्रानद्धरा सहारा भेट्रान पराजित

विराट भेट्रानद्धरा सहारा भेट्रान पराजित
पथरी । पथरी शनिश्चरे १ स्थित जाँतेमोड खेलमैदानमा संचालित प्रथम वडा अध्यक्ष भेट्रान गोल्डकप फुटबल प्रतियोगिता—२०८१ को आज कात्तिक १० गते भएको खेलमा विराटचौक भेट्रान सुन्दरहरैंचाले साहारा भेट्रान एफसी पथरीलाई पराजित गरेको छ । विराटचौक भेट्रान एफसीले सहारालाई १—३ गोल अन्तरले पराजित गरेको हो । विराट भेट्रानको लागि पारस लिम्बूले २ गोल र प्रकाश थापाले एक गोल गरेर टिमलाई विजयी बनाएका थिए भने साहारा भेट...

आयोजक पथरी भेट्रान्स विजयी

आयोजक पथरी भेट्रान्स विजयी
पथरी । “राष्ट्रको लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद” भन्ने मुल नाराको साथ पथरी शनिश्चरे १ जाँतेमोड खेलमैदानमा संचालन भई रहेको प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पथरी भेट्रान्स विजयी भएको छ । मिल्स भेट्रान विराटनगरलाई ० को विरुद्ध २ गोल गर्दै पथरी भेट्रान्स विजयी भएको हो । खेलको पहिलो हापको १५ औं मिनेटमा पथरीका तर्फबाट विक्रम लिम्बु र दास्रो हापक...

प्रथम इन्टर स्कूल टिम चेस कम्पिटिसन सुरु एभरेष्टले लियो सुरुवाती अग्रता

प्रथम इन्टर स्कूल टिम चेस कम्पिटिसन सुरु एभरेष्टले लियो सुरुवाती अग्रता
नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर कमिटीले आयोजना गरेको इन्टर स्कूल टिम चेस कम्पिटिसनको उद्घाटन असोज ४ गते शुक्रबार शिन भिलेज पार्टी प्यालेसको सभाहलमा सम्पन्न भएको छ । पहिलो दिन दुई चरणको खेल सकिदाँ एभरेष्ट इङ्लिस बोर्डिङ स्कूले सत–प्रतिशत जीत दर्ता गर्दै ४ अङ्क सहित सुरुवाती अग्रता हासिल गरेको छ । एभरेष्टले पहिलो चरणमा भूपू सैनिक अंग्रेजी स्कूल र दोस्रो चरणमा दुर्गा माध्यमिक विद...

गोल्डकप सफल पार्न टिका तामाङले १ लाख १ हजार सहयोग गरे

गोल्डकप सफल पार्न टिका तामाङले १ लाख १ हजार सहयोग गरे
पथरी । प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे प्रथम गोल्डकप २०८१ लाई नगद १ लाख १ हजार रुपैयाँ सहयोग भएको छ । पथरी शनिश्चरे नगरपालिका वडा न. १ मा असोज ५ गते १२ गतेसम्म सञ्चालन हुने गोल्डकपको लागी पथरी शनिश्चरे नगरपालिका २ बुद्धचौक निवासी टिका तामाङले नगद १ लाख १ हजार सहयोग गरेका हुन । पथरी शनिश्चरे ११ फुटबल क्लव मोरङले आयोजना गरेको गोल्डकपलाई चौतर्फी रुपमा प्रचार गर्दै प्रचार प्रसार सहयोग...