पथरी ११ फुटबल क्लवको संयोजनमा हाल पोर्चुगल बस्ने रिहन बिकको जन्मदिनको अवसरमा विद्यार्थीलाई स्कुल जुत्ता उपहार प्रदान गरिएको छ ।
भागीरथ मावि पथरी शनिश्चरे नगरपालिका वडा न. ४ रहेको विद्यार्थीलाई ४० जोर जुत्ता प्रदान गरिएको हो ।
उक्त कार्यक्रममा क्लव अध्यक्ष सुमन बिक, सचिव केशर राई, कोषाध्यक्ष अमु मगर, टिम मेनेजर करण याक्खा जीमी सहितको उपस्थिति थियो ।
विब्यस अध्यक्ष पर्शु कार्की वडा अध्यक्ष लोक किरण न्यौपाने प्र.अ. जानुकी चेम्जोङसहित विद्यालयका शिक्षक कर्मचारी र विद्यार्थीले केके काटीदिएर रिहनको जन्मदिनको शुभकामना ब्याक्त गरे ।

तपाईको प्रतिक्रिया