काठमाडौँ / गायक प्रवीण बेडवालको स्वरमा “जय माँ पाथीभरा” देवीको भजन सार्वजानिक भएको छ । सुरेश चन्द्र दाहालको शब्द, डा. भवानीशंखर भट्टराईको श्लोक रचना, राजन क्षेत्रीको सङ्गीत रहेको उक्त भिडियो ताप्लेजुङ स्थित पाथीभरा मन्दिर क्षेत्रमा छायाङ्कन गरिएको छ । दिनेश कोइरालाको अभिनय, सुमन तामाङको निर्देशन रहेको उक्त भिडियोमा कलर तथा सम्पादन हेमन तामाङको रहेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राधा सुवेदीकाे “अब तिमी उसैको भयौ “गीतको म्युजिक भिडियो सार्वजनिक
इटहरी । चर्चित साहित्यकार राधा सुवेदीले स्वर दिएको “अब तिमि उसैको भयौ” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । साचाे प्र...
प्रहरीले ‘अन द स्पट’ लाइसेन्स सक्कली/नक्कली छुट्याउन सक्ने
के तपाईं नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारीसाधन चलाइरहनुभएको त छैन ? होसियार, अबदेखि ट्राफिक प्रहरीले म...



