लोकतान्त्रीक आदिवासी जनजाती महासंघ नगर कमिटी गठन
पथरी । नेकपा एमालेको जनवर्गीय संगठन लोकतान्त्रीक आदिवासी जनजाती महासंघ नगर कमिटी गठन गरेको छ ।
नगर समितिको अध्यक्षमा रोशन थक्लुङ उपाध्यक्ष अमृता तामाङ मगर सचिव मिना तामाङ सह–सचिव चन्द्र थाम्सुहाङ, कोषाध्यक्ष गणेश लिम्बु सर्वसम्मत चयन भएका हुन ।
सदस्यहरुमा भिम बहादुर लिम्बू, कृष्ण राई, नरेश लिम्बु, मदन धिमाल, चन्द्र कुमार राई, कुमार राई, सुर्य कुमार राई, हर्क बा.लिम्बू, दिल कुमारी लिम्बु, कल्...






