पथरी । नेकपा एमालेको जनवर्गीय संगठन लोकतान्त्रीक आदिवासी जनजाती महासंघ नगर कमिटी गठन गरेको छ ।
नगर समितिको अध्यक्षमा रोशन थक्लुङ उपाध्यक्ष अमृता तामाङ मगर सचिव मिना तामाङ सह–सचिव चन्द्र थाम्सुहाङ, कोषाध्यक्ष गणेश लिम्बु सर्वसम्मत चयन भएका हुन ।


सदस्यहरुमा भिम बहादुर लिम्बू, कृष्ण राई, नरेश लिम्बु, मदन धिमाल, चन्द्र कुमार राई, कुमार राई, सुर्य कुमार राई, हर्क बा.लिम्बू, दिल कुमारी लिम्बु, कल्पना धिमाल, सुरेन्द्र काङबाङ, राम गुरुङ, पिङ्की राई, दिपेन लिम्बू, संजय लिम्बु, अमर बा.राई, कुमारी माझी, विमल लिम्बु, निर्मला धिमाल र मन्जु जिमि रहेका छन ।

तपाईको प्रतिक्रिया