पथरी शनिश्चरे नगर स्तरीय कक्षा ८ को परीक्षामा शत प्रतिशत नतिजा निकाल्न सफल विद्यालयको नामावली
१, वाल जागरण विद्या मन्दिर पथरी शनिश्चरे न.पा. वडा न. ९ का ३२ जना शतप्रतिशत उत्तीर्ण
२, दुर्गा आवि पथरी शनिश्चरे न.पा. वडा न. ८ का १२ जना शतप्रतिशत उत्तीर्ण
३, ग्रेडग्रेस अङ्ग्रेजी एकेडेमी पथरी शनिश्चरे न. पा. वडा न. ४ का २१ शतप्रतिशत उत्तीर्ण
४, हसन्दह डनवस्को ई. स्कुल पथरी शनिश्चरे न.पा. वडा न. ६ का १५ जना शतप्रतिशत उत्तीर्ण
५, कञ्चनजङ्घा ई. बोडिङ स्कुल पथरी शनिश्चरे न.पा. वडा न. ६ का १२ जना शत प्रतिशत उत्तीर्ण
६, के वि स्मारक ई. बोडिङ स्कुल पथरी शनिश्चरे न. पा. वडा न. ९ का ११ जना शत प्रतिशत उत्तीर्ण
७, कीर्तिपुर एकेडेमी पथरी शनिश्चरे न. पा. वडा न. ४ ले २३ जना शतप्रतिशत उत्तीर्ण
८, पेगोडा मोडल ई. स्कुल पथरी शनिश्चरे न. पा. वडा न. ३ का २८ जना शतप्रतिशत उत्तीर्ण
९, न्यु प्यागोडा ई बोडिङ स्कुल पथरी शनिश्चरे न.पा. वडा न. १ का ३५ जना शतप्रतिशत उत्तीर्ण
१०, सिद्धार्थ ई. बोडिङ स्कुल पथरी शनिश्चरे न.पा वडा न. १० का १३ जना शतप्रतिशत उत्तीर्ण
११, सुपव् ई. बोडिङ स्कुल पथरी शनिश्चरे न.पा. ४ का १५ जना शतप्रतिशत उत्तीर्ण

तपाईको प्रतिक्रिया