छिमेकीका लाइन युवाले पोलमा बत्ती बाले
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा न. ७ र ३ का युवाहरुले बिजुली पोल पोलमा बत्ती बालेका छन ।
चाडबाडमा चोरी चकारी बढने र बाटो हिडने यात्रीलाई समेत रातीको समयमा असहज हुने भए पछि युवाहरुले रकम संकलन गरेर बत्ती जडान गरेको हो । स्थानिय युवा अगुवा भुवन पिठाकोटे मगरको अगुवाईमा करिब १ लाख रुपैयाँ बराबरको रकम खर्च गरेर पोल नजिकको घरबाट बिजुली कनेक्सन हुने गरि जडान गरिएको
२५ वटा राम्रो बल्ब स्टेन र तार ...








