पथरी । पथरीशनिश्चरे नगर पालिकाको वडा न. ७ मा गठबन्धन मजबुद बनाउन माओबादी केन्द्रले ५१ सदस्य रहने गरि वडा समिति गठन गरेको छ ।
शनिवार पार्टीको वडा अध्यक्ष मोहन नेम्वाङको अध्यक्षमा भएको बैठकले ओमप्रकाश राईको संयोजकत्वमा ५१ सदस्य निर्वाचन प्रचार प्रसार समिति गठन गरेको हो ।

तपाईको प्रतिक्रिया