सातबाघले प्ले अफ खेल्ने सम्भावना
पथरी । शनिवारको खेलमा मंगलबारे लिजेण्ड माथी ५ बिकेटको जित निकाल्दै क्लासिक एलाभेन हसहन्द र आइतबारे अस्त्रमाथी २४ रनको जित निकाल्दै सातबाघले प्ले अफ खेल्ने सम्भावनालाई जिवित राखेको छन ।
पथरीशनिश्चरे प्रीमियर लिगमा मंगलबारेले दिएको ११७ रनको लक्ष्यलाई हसहन्दले १९ ओभर २ बलमा ५ बिकेट गुमाउदै पुरा गर्यो ।
हसन्दहका लागी संजिव धिमालले ४५ रन बनाए भने देवेन्द्र थापाले ११ रन बनाए । मंगलबारेका योगेश श्...










