पूर्वि मोरङ इसाई समाज प्रथम
पथरी । बेलबारी नगर इसाई एकता समाजले आयोजना गरेको नकआउट फुटबल प्रतियोगिताको फाइनल पूर्वि मोरङ इसाई समाज पथरीशनिश्चरेले उठाएको छ । १२ टिम सहभागी रहेको प्रतियोगितामा प्रथम नकाउट फुट्बल प्रतियोगिता पथरीशनिश्चरेले दमक इसाई समाजलाई ४ गोल अन्तरले पराजित गर्दै प्रथम भएको हो ।
पूर्वि मोरङ इसाई समाजबाट सन्जोक राई, जोन सुब्बा, साइमन लिम्बु, जस्ता स्टार खेलाडीको सहभागिता रहेको थियो ।









