
पथरी । नेपाली साङगीतिक आकासका चम्कीलो तारा राजेसपायल राईले सङबुङ राईसंग बिवाह गर्ने हुने चर्चा चलेको छ ।
राजेशपायल राई र सङबुङ बिचको रिलेसनसिपले गर्दा सांगितिक बजार गर्माएको छ । सङबुङ राईको ठेगाना खुलाइएको छैन । राजेसपायल र सङबुङ बिच विवाहको औपचारिक घोषणा नभए पनि संचार जगतले बिवाहको तयारी भइरहेको निकट स्रोतले जनाइन्छ ।
प्राप्त तस्वीरमा उनीहरु जन्मदिन मनाउने ४७ वर्षीय राजेशपायल र सङबुङ राजेशपायलभन्दा आधा उमेरले कान्छी रहेको गनी निकट स्रोतको भनाई रहेको छ ।






