सातबाघले प्ले अफ खेल्ने सम्भावना

सातबाघले प्ले अफ खेल्ने सम्भावना
पथरी । शनिवारको खेलमा मंगलबारे लिजेण्ड माथी ५ बिकेटको जित निकाल्दै क्लासिक एलाभेन हसहन्द र आइतबारे अस्त्रमाथी २४ रनको जित निकाल्दै सातबाघले प्ले अफ खेल्ने सम्भावनालाई जिवित राखेको छन । पथरीशनिश्चरे प्रीमियर लिगमा मंगलबारेले दिएको ११७ रनको लक्ष्यलाई हसहन्दले १९ ओभर २ बलमा ५ बिकेट गुमाउदै पुरा गर्‍यो । हसन्दहका लागी संजिव धिमालले ४५ रन बनाए भने देवेन्द्र थापाले ११ रन बनाए । मंगलबारेका योगेश श्...

रोयल किङ्गको तेस्रो अपराजित यात्रा कायमै

रोयल किङ्गको तेस्रो अपराजित यात्रा कायमै
पथरी । तेस्रो पथरीशनिश्चरे प्रिमियर लिग २०७९ अन्र्तरगत शुक्रवार भएको खेलमा रोयल किङ्गले हिसाव किताव ट्राइडेन्स् माथी तेस्रो जित निकालेको छ । पथरीशनिश्चरे नगरपालिका कार्यालय मुख्य प्रायोजक रहेको यस लिमा हिसाव किताव माथी ३७ रनको जित निकाल्दै रोयलले प्वाइन्ट टेवलमा अग्रस्थान कायम गरेको छ । असोज २२ गतेबाट सुरु भए २८ गते शुक्रवारको खेलमा टस जितेर फिल्डिङ्ग गरेको हिसाव किताव संग रोयलले ८ विकेटको क्...

सातवाघले विरेन्द्रनगर स्टिललाई समान ४ विकेटले पराजित गर्‍यो

सातवाघले विरेन्द्रनगर स्टिललाई समान ४ विकेटले पराजित गर्‍यो
पथरीशनिश्चरे ७ को सात बाघका खेलाडी केलिन राईलाई म्यानअफद म्याचको ट्रफी वितरण गर्दै आयोजक क्लवको अध्यक्ष अरुण साम्पाङ राई । पथरी । पथरीशनिश्चरे नगरपालिका मुख्य प्रयोजक रहेको तेस्रो पथरी प्रिमीयर लिग अन्र्तरगतको बिहिवार भएको खेलमा पथरीशनिश्चरे ७ को सात बाघ विजयी भएको छ । पथरीशनिश्चरे ३ को विरेन्द्रनगर स्टीलले दिएको ९५ रनको लक्ष्यलाई १८ओभर १ वलमा पुरा गर्‍यो । टस हारेर व्याटिङ्गमा उत्रिएको विरेन्द...

बिहीबारको खेलबाट क्लसिक एलाभेन हसन्दहले पुन: २ अङक जोड्यो

बिहीबारको खेलबाट क्लसिक एलाभेन हसन्दहले पुन: २ अङक जोड्यो
सोलोमन राईलाई म्यानअफद म्याचको ट्रफी वितरण गर्दै संचारकर्मी अर्जुन जम्नेली राई । पथरी । पथरीमा जारी तेश्रो पथरीशनिश्चरे प्रिमियर लिगको विहिवारको खेलमा क्लसिक एलाभेन हसन्दह विजयी भएको छ । पथरीशनिश्चरे ५ र ६ ले पथरीशनिश्चरे २ को वुद्ध युनाइटेडलाई ४ विकेट पराजित गरेको हो । सोलोमन राईको अर्घसतिकय प्रर्दशनले हसन्दहले दोश्रो जित निकाल्दै ४ अङक जोड्यो । वुद्ध युनाइटेडको भने यो पहिलो हार हो । दोश्रो खे...

रोयल किङले २ अङक सात बाघले २ अङक जोडयो

रोयल किङले २ अङक सात बाघले २ अङक जोडयो
पथरी । असोज २२ गते सञ्चालनमा आएको पथरीशनिश्चरे प्रिमियर लिग अन्र्तरगतको मंगलवार भएको खेलमा रोयल किङले २ अङक र सात बाघले २ अङक जोडन सफल भएको छ । पथरी रंगसालामा भएको मंगलबारको खेलमा रोयल किङले मंगलबारे लिजेण्ड माथी ४ विकेट र सात बाघले क्लासिक एलाभेन हसन्दहमाथी ५ विकेटले आफनो पक्षमा अङक लिन सफल भएको हो । पहिलो खेलमा मंगलबारेले दिएको १५६ रनको लक्ष्यलाई रोयलले १९ ओभर १ बलमा ६ बिकेट गुमाएर पुरा गरे...

मंगलवारे लिजेण्ड ९ विकेटले विजयी

मंगलवारे लिजेण्ड ९ विकेटले विजयी
पथरी । असोज २२ गतेदखी सञ्चालित पथरीशनिश्चरे प्रिमियर लिग अन्र्तरगत सोमबार भएको खेलमा आइतवारे अस्त्रलाई ९ विकेटले पराजित गर्दै मंगलवारे लिजेण्डले तेश्रो पथरीशनिश्चरे प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ । आइतवार पथरी रंगशालामा भएको खेलमा आइतवारे अस्त्रले दिएको १२९ रनको लक्ष्यलाई सहजै पुरा गर्दै मंगलवारेले जित दर्ता गरेको हो । आइतवारेले पुरै ओभर खेल्दै ९ विकेट गुमाएर १२८ रन वनायो । आइतवारेका ल...

बुद्ध युनाइटेड र क्लासिक हसन्दहको बिजयी सुरुवात

बुद्ध युनाइटेड र क्लासिक हसन्दहको बिजयी सुरुवात
जित पश्चात बुद्ध युनाइटेड सामुहिक तस्वीर अनर (टिम मालिक) नैना राई, टिम म्यानेजर दिपक गुरुङ र बिक्की राई सहित जित पश्चात खेलाडीहरुसंग सामुहिक तस्वीर खिचाउदै । तस्वीर तिम्मा न्यूज पथरी । टस जितेर ब्यटिङ रोजेको बुद्ध युनाइटेडले सात बाघ किर्तिपुरलाई चार वीकेटले पराजित गर्दै पथरीशनिश्चरे प्रिमियर लिगको तेस्रो संस्करणको उदघाटन खेलबाट दोस्रो चरणमा प्रबेश गरेको छ । शनिवार प्रस्तावित पथरी रंगसालामा उदघ...

असोज २२ गते भोली पथरीशनिश्चरे प्रिमियर लिग उदघाटन हुदै

असोज २२ गते भोली पथरीशनिश्चरे प्रिमियर लिग उदघाटन हुदै
रंगसाला सफाई खेल गर्दै स्वयम सेवक  पथरी । असोज २२ गते भोली शनिवारको दिन ठिक १० बजेबाट पथरीशनिश्चरे प्रिमियर लिग सिजन ३ क्रिकेट प्रतियोगिता उद्घाटन हुदैछ । प्रस्तावित पथरी रंगसालामा दिउसो १० बजेको समयमा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्वापोले प्रिमियर लिगको तेस्रो संस्करण उदघाटन हुने भएको हो । उद्घाटन खेलमा पथरीशनिश्चरे २ को बुद्ध युनाइटेड क्लव र पथरीशनिश्चरे ७ को सात बाघ क्लव विच प्रतिस्पर्...

अक्सनबाट ८ वटा क्लबले खेलाडी खरिद अनुबन्धित

अक्सनबाट ८ वटा क्लबले खेलाडी खरिद अनुबन्धित
पथरी । असोज २२ गते उद्घाटन हुने पथरीशनिश्चरे प्रिमियर लिग सिजन ३ क्रिकेट प्रतियोगिताको लागी खेलाडीहरुलाई आयोजक क्लवहरुले अक्सनबाट खरिद गरेको छ । शनिवार पथरीशनिश्चरे १ को सिनभिलेज पार्टी प्यालेसमा आयोजित अक्सन कार्यक्रमबाट ८ टिमले खेलाडीहरुलाई खरिद गरेको हो । अक्सनबाट पथरीशनिश्चरे ७ को सात बाघ क्लवले अनिश लुईटेललाई ६ हजार, विदित राईलाई ५ हजार ४ सय, केविन राईलाई ५ हजार खेलाडीलाई खरिद गरेको छ । सा...

असोज २२ गतेबाट पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट सिजन ३ हुने

असोज २२ गतेबाट पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट सिजन ३ हुने
पथरी । असोज २२ गतेदेखी कत्तिक ६ गते सम्मा पथरीशनिश्चरे प्रिमियर लिग सिजन ३ क्रिकेट प्रतियोगिता हुने भएको छ । शनिवार पत्रकार सम्मेलनको आयोजना गरि आयोजक पथरीशनिश्चरे प्रिमियर लिग समितिले जानकारी गराएको हो । मनोहर होटल एण्ड पार्कमा पत्रकार सम्मेलनको आयोजना गरेर उत्त जानकारी दिएको थियो । आयोजकले पत्रकार सम्मेलनमा जनाए अनुसार प्रस्तावित पथरी रंगसालामा सबै खेल खेलाइने छ भने प्रिमियर लिगमा ८ वटा टिमक...