पूर्वि मोरङ इसाई समाज प्रथम

पूर्वि मोरङ इसाई समाज प्रथम
पथरी । बेलबारी नगर इसाई एकता समाजले आयोजना गरेको नकआउट फुटबल प्रतियोगिताको फाइनल पूर्वि मोरङ इसाई समाज पथरीशनिश्चरेले उठाएको छ । १२ टिम सहभागी रहेको प्रतियोगितामा प्रथम नकाउट फुट्बल प्रतियोगिता पथरीशनिश्चरेले दमक इसाई समाजलाई ४ गोल अन्तरले पराजित गर्दै प्रथम भएको हो । पूर्वि मोरङ इसाई समाजबाट सन्जोक राई, जोन सुब्बा, साइमन लिम्बु, जस्ता स्टार खेलाडीको सहभागिता रहेको थियो ।

शत्तिवल राईले गित रेकर्ड गर्न तयारी गर्दै

शत्तिवल राईले गित रेकर्ड गर्न तयारी गर्दै
पथरी । कुनै समय शत्तिवल राई जनवादी गित गाउदै जनता जगाउदै हिड्थे । तर अहिले सामन्य अवस्थामा भेटिन्छन । सार्वजानिक ठाँउहरुमा गितको मधुरताबाट टाढा बसेर नियालीमात्र रहेका छन । नेकपा एमाले पार्टीको झण्डा लिएर निरंकुसताको बिरुद्धमा गित गाउदै नाच्दै जनता जगाउदै हिडदा खुसीको सिमा हुन्थेन । त्यो खुसि अहिले साटने ठाउ पनि छैन, धेरै साथीसंगीको निधन पनि भयो र पूराना साथीहरुको स्मरण अर्थात सम्झना मात्र छ । श...

राजेसपायल र सङबुङ बिच बिवाह हुने

राजेसपायल र सङबुङ बिच बिवाह हुने
पथरी । नेपाली साङगीतिक आकासका चम्कीलो तारा राजेसपायल राईले सङबुङ राईसंग बिवाह गर्ने हुने चर्चा चलेको छ । राजेशपायल राई र सङबुङ बिचको रिलेसनसिपले गर्दा सांगितिक बजार गर्माएको छ । सङबुङ राईको ठेगाना खुलाइएको छैन । राजेसपायल र सङबुङ बिच विवाहको औपचारिक घोषणा नभए पनि संचार जगतले बिवाहको तयारी भइरहेको निकट स्रोतले जनाइन्छ । प्राप्त तस्वीरमा उनीहरु जन्मदिन मनाउने ४७ वर्षीय राजेशपायल र सङबुङ राजेशपाय...

चट्याङ लागेर खेलाडीको मृत्यु

चट्याङ लागेर खेलाडीको मृत्यु
फुङलिङ । ताप्लेजुङ स्थित सिरिजंगा गाउँपालिका-२ चट्याङ लागेर एक खेलाडीको मृत्यू भएको छ । निवासी मुकेश भट्टराईको मृत्यु भएको छ । जिप्रका ताप्लेजुङ प्रहरी निरिक्षक कैलाशकुमार अधिकारीका अनुसार शनिबार भलिबल खेलाडी २३ वर्षका मुकेस भट्टराई बेलुका साढे ८ बजेको समयमा चट्याङ लागी मृत्यू भएको बताए । बेलुकाको समयमा पानी परिरहेको र स्थानियले सञ्चालन गरिरहेको दूध डेरी अगाडी ओतिएर बसिरहेको अवस्थामा चट्याङले प्...

पीएनजीविरुद्ध नेपालकाे ब्याटिङ, ९ ओभरमा ८० रन

पीएनजीविरुद्ध नेपालकाे ब्याटिङ, ९ ओभरमा ८० रन
काठमाडौं / त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)को खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पिएनजीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपालले नाै ओभरमा एक विकेट गुमाएर ८० रन जाेडेकाे छ । शृंखलमा नेपाल र पिएनजीसँगै मलेसिया सहभागी छन् । यसअघि त्रिवि क्रिकेट मैदानमै भएको दुई खेलको एकदि...

प्रहरीले ‘अन द स्पट’ लाइसेन्स सक्कली/नक्कली छुट्याउन सक्ने

प्रहरीले ‘अन द स्पट’ लाइसेन्स सक्कली/नक्कली छुट्याउन सक्ने
के तपाईं नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारीसाधन चलाइरहनुभएको त छैन ? होसियार, अबदेखि ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत लाइसेन्स सक्कली वा नक्कली के हो तत्कालै अन द स्पट (ठाउँका ठाउँ) पत्ता लगाउन सक्नेछ । यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न ‘लाइसेन्स भेरिफिकेसन मोबाइल एप्स’ विकास गरेकाले यो काम सम्भव भएको हो । विभागले महानगरीय ट्राफिक...

भोक्राहामा अजिङ्गर फेला

भोक्राहामा अजिङ्गर फेला
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड न.२ मा अजिङ्गर फेला परेको छ । पालिका वार्ड न. २ आधारभुत विद्यालयको छेउमा भोला मेहताको घरमा फेला परेको हो। फेला परेको अजिङ्गरलाई स्थानीयबासी र स्थानीय प्रहरीको सहयोग वन डिभिजन कार्यालय सुनसरीले उद्दार गरि लगिएको छ ।

प्रदेश १ मा कृषि तथा पशुको बीमा हुने

प्रदेश १ मा कृषि तथा पशुको बीमा हुने
इटहरी। प्रदेश १ मा रहेका कृषकहरूले पालनपोषण गर्दै आएका पशुको बीमाका लागि अजोड इन्स्योरेन्स र सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघबीच सम्झौता भएको छ । एक कार्यक्रमबीच सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघका अध्यक्ष बाबुराम खत्री र अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक डोरीन्द्रराज दाहालले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।सगरमाथा डेरीका अध्यक्ष खत्रीका अनुसार सहकारी क्षेत्रको नयाँ मोडल अनुसार दूग्ध क्षे...

सप्तरीमा पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु

सप्तरीमा पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु
राजविराज। सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ६ रत्वालामा शनिबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुर्व पश्चिमा लोकमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको स १ च १६८३ नम्बरको पिकअप भ्यान अनियिन्त्रित भई स्थानीय पैदल यात्रीलाई ठक्कर दिदाँ ५५ वर्षीय दुखी लाल लेखीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते लेखीलाई स्थानीय धर्मेश्वर अस्पताल ठेलियामा उपचार गराई थप उपचार...