शत्तिवल राईले गित रेकर्ड गर्न तयारी गर्दै
पथरी । कुनै समय शत्तिवल राई जनवादी गित गाउदै जनता जगाउदै हिड्थे । तर अहिले सामन्य अवस्थामा भेटिन्छन । सार्वजानिक ठाँउहरुमा गितको मधुरताबाट टाढा बसेर नियालीमात्र रहेका छन । नेकपा एमाले पार्टीको झण्डा लिएर निरंकुसताको बिरुद्धमा गित गाउदै नाच्दै जनता जगाउदै हिडदा खुसीको सिमा हुन्थेन । त्यो खुसि अहिले साटने ठाउ पनि छैन, धेरै साथीसंगीको निधन पनि भयो र पूराना साथीहरुको स्मरण अर्थात सम्झना मात्र छ ।
श...








