विश्व मुटु दिवसमा प्रभातफेरी कार्यक्रम

विश्व मुटु दिवसमा प्रभातफेरी कार्यक्रम
विराटनगर । विश्व मुटु दिवसको अवसरमा आज २९ सेप्टेम्बरको दिन नोवेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरको आयोजनामा प्रभातफेरी कार्यक्रम भएको छ । मुख्यमन्त्री श्री हिक्मत कार्कीको उपस्थितीमा जनचेतना मुलक प्रभातफेरी कार्यक्रम सम्पन्न भएको हो । प्रभातफेरी कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी, विराटनगर महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधी, कोशी अस्पतालका च...

बिल गेट्सको सफलताको कथा

बिल गेट्सको सफलताको कथा
बिल गेट्सलाई कुनै परिचयको खाँचो छैन, उनी आफ्नो कामबाट विश्वभर चिनिन्छन् । हामी सबैलाई राम्ररी थाहा छ कि विश्वको उत्कृष्ट सफ्टवेयर कम्पनी ‘माइक्रोसफ्ट’ को जग पनि बिल गेट्सले नै राखेका हुन् । बिल गेट्सको वास्तविक र पूरा नाम विलियम हेनरी गेट्स हो । उनको जन्म अक्टोबर २८, १९५५ मा सिएटल, वाशिंगटनमा भएको थियो । उनको परिवारमा थप चार सदस्यहरू थिए – उनका बुबा विलियम एच गेट्स जो एक प्रसिद्ध वकिल थिए, उनक...

डिभोर्सले देखाई छेक्यो मायाले छाडेन

डिभोर्सले देखाई छेक्यो मायाले छाडेन
पथरी । “सम्बन्ध” जिम्मेवारीले मात्रै पूरा हुन्छ भन्ने हुदैन । सम्बन्धलाई निको बनाई राख्न मन भित्रको माया चाहिन्छ । झापाको मेचिनगर १० की सिता खड्काको ब्यावहारले देखाएको छ माया केहो र कस्तो हुन्छ ? । एक वर्ष अगाडीसम्मा सिताको श्रीमान भानुभक्त बस्नेत थिए । तर कानुनी रुपमा यि जोडी जिल्ला अदालत झापाबाट सम्बन्धविच्छेद गरेका थिए । सम्बन्ध बिच्छेद गरेपछि छुट्टाछुट्टै बसे । भानुभत्तले अर्को श्रीमती भित्...

जितन राई बचाऔं अभियानमा कतारबाट ३८ हजार सहयोग

जितन राई बचाऔं अभियानमा कतारबाट ३८ हजार सहयोग
पथरी । क्यानसर रोगबाट पिडित पञ्चकुमार राई (जितन) बचाऔं अभियानमा कतारबाट ३७ हजार ७ सय ९६ रुपैयाँ सहयोग आएको छ । पथरीशनिश्चरे नगरपालिका वडा ७ का क्यानसर पिडित राईको हाल भरतपुर क्यानसर अस्पताल चितवनमा उपचार भई रहेको र राईलाई बचाउन कतारबाट बिनोद वनेम लिम्बुले सहयोग रकम संकलन गरि पिडित राहतकोषमा जम्मा गरि दिएको हो । पथरीशनिश्चरे नगरपालिका ३ स्थाई घर भई हाल हाल बैदेशिक रोजगारीको लागी कतारमा रहेका वन...

मेलिनाले इङगेजमेन्ट तोडेको घोषणा

मेलिनाले इङगेजमेन्ट तोडेको घोषणा
पथरी । चर्चित गायिका मेलाना राईले आफनो इङगेजमेन्ट तोडेको घोषणा गरेकी छिन । केही समय अगाडी झापाका सञ्जीव बराइलीसंग इङगेजमेन्ट गरेकी थिइन । दुबै जना नेपाली संगित क्षेत्रका होनाहार नयाँ पिढी हुन । सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै मेलिनाले छोटो समयमा लामै बिमर्श भएको र संगै जिउन नसक्ने अवस्था रहेकोले इङगेजमेन्ट तोडिएको उल्लेख गरेकी छिन ।

आज – १५ साउन २०७९ आइतवार को राशिफल

मेष आजबाट रोकिएको कार्य पुन: सुचारु हुन सक्छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ । वृष आज प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउला । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ । मिथुन लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । सफल र लाभदायक यात्राको योग पनि छ । कर्कट शुभ समाचार सुन्न पाइएला । ...

आज ८ साउन २०७९ आइतवार को राशिफल

आज ८ साउन २०७९ आइतवार को राशिफल मेष आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । साँझमा पैसा खर्च हुने योग छ, तर कुनै शुभ समाचार पाइनेछ । वृष अरुलाई प्रभावित पारेर काम बन्ने र बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । व्यवसायबाट लाभ नै मिल्नेछ । शेयर बजारको लगानीले पनि राम्रै लाभ देला । मिथुन आज नयाँ कार्यको थालनी होला । जोशजाँगर र हिम्मत बढ्ला । शुभ समाचार सुन्न पाइए...

साउन गते २०७९ शुक्रवारको राशिफल

मेष शुभकार्यको चर्चा चल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । वृष आज सानो भूलका कारण गरेको काममा बाधा आउला । गरेका काममा ढिलासुस्ती हुनेछ । आर्थिक कारोबारमा मन्दी आउन पनि सक्छ । मिथुन आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ । कर्कट प्रेममा सफलता प्रा...

आज – ०५ साउन २०७९ बिहिवार को राशिफल

मेष आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ । वृष जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । कार्य सम्पादनमा समस्या आउला । मिथुन आज विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ...

आज – ०४ साउन २०७९ बुधवार को राशिफल

मेष आज कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । नजिकको व्यक्तिबाट धोका मिल्नसक्छ सचेत रहनुहोला । वृष आज लक्ष्मी प्रसन्न हुने योग छ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ काम सुरु गर्ने समय पनि छ । मिथुन आज कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । अन्योलका बीच उन्नतिको मार्ग पनि भेटिनेछ । कर्कट सा...