
लेटाङ । प्रदेश नम्बर १ का यातायात ब्यवस्था तथा संचार मन्त्री उपेन्द्र घिमिरेले प्रदेश नम्बर १ को नामाङकन चाडै हुने बताएका छन ।
बिहावार एक कार्याक्रमलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले हाल सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरु बिच छलफल भई रहेकोले नामको टुङगो चाडै लाग्ने बताएका हुन ।




