पथरी । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ पार्टी खोल्ने निश्चित भएको छ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष रहेका भट्टराईले नयाँ पार्टी गठन गर्ने निश्चित भएको हो ।
भट्टराईले खोल्ने नयाँ पार्टीको नाम नेपाल समाजबादी पार्टी रहने र चुनाब चिन्ह आँखा रहने रहन सक्नेछ ।
केही समय देखी बाबुराम भट्टराई र उपेन्द्र यादब बिच गहिरो मतभेद रहदै आएको थियो । असार १६ गते बसेको बैठकमा यादव र भट्टराईले छुट्टिएर जाने सहमति भएको थियो ।

तपाईको प्रतिक्रिया