पथरी । मल्टीमिडिया सम्बन्धी ३ सम्मा नेपाल पत्रकार महासघले आयोजना गरेको शनिवार सम्पन्न भएको असार १६ गतेबाट मोरङको लेटाङ नगरपालिका स्थित कृषि विकास बंैकको सभाहलमा ३ दिनसम्मा सञ्चालन भएको तालिम सम्पन्न भएको हो ।
मोरङमा कार्यरत पत्रकारहरुलाई दक्ष बनाउने उदेश्यले सञ्चालन भएको तालिममा ६८ जना पत्रकारले आवसिय रुपमा सहभागिता जनाएका थिए ।
लेटाङ नगरपालिका प्रमुख भुपेन्द्र लावतीको प्रमुख अतिथ्यमा र नेपाल पत्रकार महासघ मोरङका सभापति सञ्जीव खनालको अध्यक्षमा समापन कार्यक्रम भएको कार्यक्रममा सचिव नेत्र अधिकारीले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया