पथरी । (क्यूपेक नेपाल) पथरीशनिश्चरे नगर समितिमा हरिकुमार सुबेदी सर्बसम्मत अध्यक्ष चुनिएका छन ।
शनिवार संगठनको कार्यालयमा एक भेलाले उपाध्यक्षमा टेकबहादुर बुढाथोकी, सचिव सूर्य भण्डारी, सहसचिव रवीन राई, कोषाध्यक्ष बालकृष्ण बुढाथोकी र सदस्यहरूमा क्रमश: सञ्जय लिम्बू, काजीमान रम्तेल, अशोक केजान, प्रेमबहादुर तामाङ र वलबहादुर नेम्बाङ चयन भए । नेपाल टेर्ड युनियन महासंघ (जिफण्ट) आबद्ध यसको घटक युनियन नेपाल विजुली पेन्टर प्लम्बर तथा निर्माण युनियन (क्युपेक, नेपाल) हो ।

तपाईको प्रतिक्रिया