पथरी । सवारी ज्यान मुद्धामा २ वर्ष २ महिना ३ दिन कैद साजया सुनाइएका एक ब्यात्ती पक्राउ परेका छन । प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी टोलीले सुन्दरहरैचा–८ बस्ने ६० बर्षीय डिल्लीराम ढकाललाई पक्राउ गरेको हो । जिल्ला अदालत सुनसरीले ढकाललाई २०६१।०८।१५ गते फैसला गर्दै कैद साजय सुनाएको थियो । पक्राउ परेका ढकाललाई सुनसरी कारागार झुम्का पठाइएको प्रहरीले जानकारी दिएको छ । तस्वीर १ न. प्रदेश प्रहरी कार्यालय विराटनगरको फेसबुकबाट

तपाईको प्रतिक्रिया