पथरी । भोजपुर नगरपालिका–१२ मा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ । बिहिबार बेलुका ६ बजे भित्री सडक खण्डमा मे. १ त ४७४४ नम्बरको ट्याक्टरले ठक्कर दिदा स्थानीय सुन्दर तामाङ को ४ बर्षीय छोरा मेन्सन तामाङको घटनास्थलमा नै मृत्यु भएको हो ।
ठक्कर दिने ट्याक्टर र चालक भोजपुर रामप्रसादराई–९ का राजु राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले नियन्त्रणमा छन ।

तपाईको प्रतिक्रिया