पथरी । भोजपुरमा प्रतिनिधिसभाको १ र प्रदेश सभाको लागी २ वटा निर्वाचन क्षेत्र रहेको भोजपुरमा जम्मा १ लाख २३ हजार ३ सय ७९ जना मतदाता रहेको छ । १ सय ५५ वटा मतदान केन्द्रहरु रहेको भोजपुर १ को (क) मा ६४ हजार २ सय ३६ र भोजपुर १ (ख) बाट ५९ हजार १ सय ४३ मतदाताहरु रहेका निर्वाचन आयोगले जानकारी दिएको छ ।
प्रतिनिधी सभाको उम्मेद्धवारले ३१ लाख रुपैयाँ र प्रदेश सभाका उम्मेद्धवारले २१ लाख रुपैयाँ अतिकतम खर्च गर्न सक्ने छन ।

तपाईको प्रतिक्रिया