एजेन्सी । १३ जनालाई बलत्कार गरेको आरोप लागेका एक ब्यात्तीलाई मृत्युदण्डको दिइएको छ ।
इन्डोनेसियाको एक विद्यालयमा पढाउने शिक्षकले २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ जना बलात्कार गरेको आरोप प्रमाणित भए पछि ति शिक्षकलाई मृत्युदण्ड दिइएको हो ।






