
पथरी । पूर्वसंचारकर्मी आस्था सुब्बाको दुरघटनामा परि मृत्यु भएको छ । काठमाण्डौंको अनामनगरमा दुरघटनामा सुब्बाको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयको शाखा अधिकृत समेत रहेकी सुब्बा झापाको रेडियो कन्चनजङघाबाट समाचार बाचन गर्थिन ।
शाखा अधिकृत हुनु भन्दा अगाडी शिक्षण पेशामा समेत अवद्ध रहेर काम गरेकी सुब्बा स्वर्गिय सुब्बाको १ छोरा, श्रीमान्, बुवा–आमा रहेको छ ।




