
पथरी । पथरीशनिश्चरे नगरपालिका १० का एक ब्यात्तीलाई जबरजस्ती करणी उद्योगको मुद्धामा १० वर्ष जेल चलान भएका छन । मोरङ जिल्ला अदालतको मिति २०७७।१२।०६ गतेको फैसलाले जवरजस्ती करणी कसुर मुद्दामा १० वर्ष कैद ठहर भएका फरार प्रतिवादी वर्ष ३८ को विजय लिम्ब जेल चलान भएका हुन ।
प्रहरीले फरार रहेका लिम्बुलाई कातिक १८ गते पक्राउ थियो ।
फैसला कार्यन्वयनको लागि मोरङ जिल्ला अदालतमा उपस्थित गराएकोमा सम्मानित अदालतको आदेशले कैद भुक्तानको लागि मोरङ कारागार कार्यालय पठाईएको प्रहरीले जानकारी दिएको छ ।




