
पथरी । हलो जोत्ने नेताको परिचय छ मानबहादुर लिम्बुको । सुकुम्बासी जीवन बिताएर लाभको कुनै पनि पद्मा नपुगेको ब्यात्तीको नाम हो मानबहादुर लिम्बु । संयुत्त लोकतान्त्रीक बाम गठबन्धनको तर्फबाट मोरङ क्षेत्र न. ३ (क) मा नेपाली कांग्रेसले अगाडी सारेको भरसिलो उम्मेद्धवार हुन ।
सानो तर खिरिलो श्वरमा आफना नेता कार्यकर्ताहरुलाई भनिरहेका छन साथीको निधन भए पश्चात पार्टीले मलाई झण्डा उठाउने जिम्मेवारी दिएर पठाएको छ ।
२०४२ ने.बि संघ सभापति जनता माबि बलुवाईबाट राजनिति सुरु ।
२०४६ ने.बि संघ जिल्ला सदस्य मोरङ ।
२०४८ क्षेत्र नं –४ क्षेत्रीय सभापति ।
२०५५ ने. बि संघ सभापति मोरङ ।
२०५८ तरुण दल सचिव मोरङ । त्यपछि निरन्तर जिल्ला सदस्य मोरङ सदस्य हुदै २०६४ संगठन विभाग प्रमुख, १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि र १४ औं महाधिवेशनबाट महासमिति सदस्य, बौद्विक ब्यक्तितब तथा समाजसेवीको छबि बनाएका छन ।
आम क्षेत्र नं ३ (क) मा




