
पथरी । बाजुरा १ बाट एकिकृत समाजबादीका नरेश शाही प्रदेश सभा सदस्यमा निर्वाचित भए ।
निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मीलाई हराउदै शाही बिजयी भएका हुन । शाहीले १० हजार ९ सय ७३ मत ल्याएका बिजयी बने भने उनका प्रतिद्धन्दी रेग्मीले ८ हजार ६ सय ३२ मत ल्याए ।




