
पथरी । चारी मुद्धामा १ महिना ५ दिन जेल सजाय तोकिएर फरार रहेका एक युवालाई प्रहरीले पक्राउ गरि जेल चलान गरेका छ ।
बिराटनगर महानगरपालिका ६ बर्ष २८ का शेखर कामत जेल चलान भएका हुन ।
जिल्ला अदालत मोरङले २०७९ असोज १६ गतेको सजाय उत्त सजायको फैसला गर्दै १ महिना ५ दिन कैद र २ हजार ५ सय जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका चोरी मुद्दाका फरार थिए । उनलाई पक्राउ गरि जिल्ला अदालत मोरङमा दाखिला गरी जिल्ला कारागार मोरङ पठाएको प्रहरीले जानकारी दिएको छ ।




