पथरी । जाडो बढेसंगै चिसोले कठयाङग्रीएर ६० वर्षका उमेरका वृदको मृत्यु भएको छ ।
सिरहा स्थीत गोलबजार नगरपालिका वडा नं ८ चोहर्वा भाइजिटोल का ६० वर्षीय कोकवा महराको चिसोले कठयाङग्रीएर मृत्यु भएको हो । चोहर्वा बजारमा मागेर गुजारा गर्दै महराको जाडोमा न्यानो कपडाको अभावले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।




