
पथरी । बस्तुलाई खुवाउन भाँडामा राखेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । झापाको भद्रपुर नगरपालिका–१ संगम टोलका बिजय लिन्बुको १७ महिनाको छोरा ईन्छुहाङ लिम्बु भाँडाको पानीमा डुबेर मृत्यु भएको हो ।
यस बिषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको छ ।




