पथरी । नेपाल बिद्यार्थी संघ जिल्ला समिति मोरङको अध्यक्षमा सरोज पोख्रेल नियुत्त भएका छन ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघको सभापतिमा पोख्रेललाई आज माघ ९ गते नियुत्त गरेको हो ।
संघको केन्द्रीय समितिका अध्यक्ष दुजाङ शेर्पाले हस्ताक्षर गरेको पत्र अनुसार पोख्रेललाई पार्टीको बिधान अनुसार मोरङ अध्यक्षमा नियुत्त गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया