काठमाडौं । नेपाल र भारतले रूस संयुक्त राष्ट्र संघीय मानवाधिकार परिषदबाट निलम्बित गर्न भएको मतदानमा सहभागिता जनाएका छैन भने चिनले बिपक्षीमा मतदान गरेका छ ।

रुसले युक्रेनको बूचा सहरमा बिनासकारी हतियार प्रयोग गरेर आक्रमण गरेपछि संयुक्त राष्ट्र संघले मानवअधिकार उल्लंघन भएको बताउदै राष्ट्र संघीय मानवाधिकार परिषदबाट निलम्बित गर्न मतदानको भएको थियो ।
बिबिसि समाचारका अनुसार संयुक्त राष्ट्रसंघमा रूसलाई यूएनएचसीआरबाट निलम्बित गर्ने प्रस्तावमाथि भएको मतदानमा ९३ देशले समर्थनमा र २४ देशले विपक्षमा मतदान गरेका थिए । भोटिङ प्रकृयामा ५८ देश अनुपस्थित रहेका थिए ।






