
पथरी । किरात बान्तावा बाछाना राईको वंशावली तथा मुन्धुम प्रकाशन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।
आज आइतबार होटल साल्पामा पथरीशनिश्चरे २ मा बाछाना दाजुभाईहरु भेला भई छलफल कार्यक्र सम्पन्न भएको हो ।
छलफल कार्यक्रममा भोजपुर सुनसरी, झापा मोरङ, पाँचथर इलाम झापाबाट सहभागी भएको गणेश बछानाले बताए ।
देश तथा विदेशमा रहने बान्तावा भाषी बाछाना वशले ९८०२७७६८०० मा सम्र्पक गर्न सकिने छ ।




