पथरी । मोरङ मिक्लाजुङ गाउँ पालिका वडा ७ का एक युवाको साउदी अरबमा मृत्यु भएको छ । वर्ष ३९ का पदमबहादुर बुढाथोकीको मृत्यु भएको हो । बुढाथोकीको हिजो चैत्र २८ गतेको दिन आफनै कोठमा मृत अवस्थामा भेटिएका थिए । बुढाथोकीको शबलाई नेपाल ल्याउने पहल भइरहेको जानकारी छ ।

तपाईको प्रतिक्रिया