उर्लावारी । स्थानिय निर्वाचनको मिति नजिकिदै जाँदा नेकपा एमाले पार्टीको २ ओटा वडा कमिटिले सर्बसम्मत उम्मेद्धवारको नाम सिफरिस गरेको छ ।

उत्त पार्टीको वडा न.३ मा वडाअध्यक्षका उम्मेद्धवारको लागी भिष्म बुढाथोकी र वडा न.६ मा घनश्याम भण्डारीलाई उठाउने सर्बसम्मतीले निणर्य गर्दै नगर कमिटि सिफारिस गरेको हो ।
संचारकर्मी मिलनके राउतको अनुसार दुवै वडाध्यक्षका उम्मेद्धवारको जित सुनिश्चत रहेको बताए ।

तपाईको प्रतिक्रिया