
पथरी । सहिद पदमबहादुर लिम्बु (लाजेहाङ) को परिवारलाई आर्थिक सहयोग रकम हस्तानतरण गरिएको छ ।
आज शुक्रबार धरान स्थीत नेपाल पत्रकार महासंघको कार्यालय सुनसरी शाखाको अध्यक्ष जनकऋषी राईले सहयोग रकम हस्तानतरण गरेको हो ।
हङकङबाट किरण सुच्चा राईले संयोजन गरि नगद लाख ११ हजार ५ सय ८५ रुपैयाँ हस्तानतरण गरिएको थियो ।




