
पथरी । लेटाङ नगरपालिका मोरङ ठेगाना रहेका युवा उदयपुरको चौदण्दी ६ रातमाटेमा मोटरसाइकल दुरघटना परेका छन ।
बा ८५ प ७५९० नम्बर रहेको केटिएम मोटरसाइकल दुर्घटनामा सविन लिम्बु नाम गरेका युवा सख्त घाइते भएका हुन ।
घाइते लिम्बुको अवस्था गम्भीर रहेको हालसम्मा परिवारको सम्पर्क हुन नसकेको प्रहरीको भनाई रहेको छ ।




