
पथरी । क्याप्टेन रामबहादुर बेघा ‘भिक्टोरिया क्रस’ विजेता ८८ वर्षको उमेरमा निधन आज निधन भयो ।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो ।
झापास्थित बिएण्डसी अस्पतालमा ठीक नभएपछि उनी तीन महिनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गराईरहेका थिए ।




