
पथरी भोजपुरको षडानन्द नगरपालिका–८ की पूर्ववडा सदस्य कमला विश्वकर्मा ठगि आरोपमा पक्राउ परेकी छिन ।
स्थानियको रकम तिर्नलाई बैंकको चेक दिएर समयसिमा भित्र बैङकमा पैसा जम्मा नगरे पछि बैंकिङ कसुरमा उनि पक्राउ परेकी हुन । पूर्व वडा सदस्य बिश्वकर्मालाई विराटनगरबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धानको थप प्रक्रिया अघि बढाएको जनाएको छ । पीडितले जिल्ला प्रहरी कार्यालय भोजपुरमा जाहेरी दिए पछि उनलाई पक्राउ गरि आवश्यक कारबाहीको प्रकृया अगाडी बढाएको प्रहरीले जनायो ।




