हेवा खोलाले बगाएको पाँचथरस्थित मेची राजमार्गको पुल । तस्वीर : रासस ।
पाँचथरमा गएराती आएको पानी र बाढीपहिरोमा परि बेपत्ता भएका ५ जनाको सनाखत भएको छ । हिलिहाङ–७, बस्ने बर्ष ३३ का तिल कुमार तामाङ, फिदिम–११, बस्ने बर्ष २८ का सञ्जोग लिम्बू, फिदिम–५, बस्ने बर्ष ५५ का राज कुमार राई, माझीटारका बर्ष २८ का आशिष माझी, माझीटारकै बर्ष २५ की एलिशा माझीको सनाखत भएको हो ।

तपाईको प्रतिक्रिया