पथरी । कार्यक्रम नेशनल आरबिट सेमिनार २०२३ सुरु भएको छ ।
इलाम जिल्लाको सदरमुकाम स्थीत होटल इलामहाइटमा १ नम्बर प्रदेश को नेशनल आरबिटर सेमिनार सुरु भएको हो ।
हिजो एक कार्यक्रमको विच सेमिनार सुरु भएको थियो । सेमिनारको उदघाटन समारोको अध्यक्ष सुरेन्द्र राईले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि नेपाल बुद्धिचाल महासंघका केन्द्रिय उपमहासचिव मोनालिसा खम्बु रहेकी थिइन ।
आइए मनोज घिमिरेले सहजिकरण गरिरहेको कार्यक्रममा प्रदेश १ भरिका ४० जनाले सहभागी जनाएका छन ।

तपाईको प्रतिक्रिया