इटहरी । असार २० गते बुधबार इटहरीको मुख्यचौकमा आमा सरिता चौधरी र छोरी अंसु चौधरीको सडक दुरघटनामा परि मृत्यु भएपछि मृतकको स्मृतीमा विरुवा रोपिएको छ ।
ना १ क ९१०७ नम्बरको ट्रिपरले स्कुटरमा सवार आमाछोरी सरिता र अंसुको मृत्यु भएपछि उनिहरुको स्मृतीमा बिरुवा रोपेको हो । स्थानिय युवाहरुले सिरिसको विरुवा रोपेका थिए ।

तपाईको प्रतिक्रिया