तिम्मा । टेम्केमैयुङ गाउँपालिका १ खम्बुखाका ७७ जना स्थानियहरुले आफनो गाउँको सडक मर्मत गर्न श्रमदान गरेको छ ।
“आफनो गाउँ, आफै बनाउ” भन्ने नारा सहित मल्लाबुक खोलादेखी पिखुवा खोला सम्माको सडक मर्मत तथा सफाई अभियान संचालन भएको हो ।
टेम्के मैयुङ गाउँ पालिका वडा न. १ का वडा अध्यक्ष नरबहादुर राई वडा सदस्यद्धय गणेश कोयु, जुना राई वडा कार्यालयका सचिव बिनोद राई, खम्बुखाको स्थानियहरु वीरबहादुर तामाङ, उपेन्द्र दर्जी, कुमार तामाङ, भिम तामाङ, लाखबहादुर तामाङ, सुबास तामाङ, गणेश तामाङ, तिलकुमारी विष्ट, नरबहादुर तामाङ, शुभलाल तामाङ, बुध तामाङ, यामकुमार तामाङ, सुन्दरकुमारी तामाङ, शमशेर दर्जी, विर्खबहादुर दर्जी, खेम दर्जी, शेरमान दर्जी, गोपाल तामाङ, देउमान राई, छियाबुङ राई, अशोक राई, रोशन राई, कंचन राई, पविबहादुर राई, राजकुमार सम्पाङ, जुनिला राईको उपस्थिती रहेको थियो ।
अनिरुद्र राई, रामकुमार राई, शोभा तामाङ, मछिन्द्र तामाङ, भुमिकुमार तामाङ, विष्णमाया तामाङ, इश्वर तामाङ, प्रेम तामाङ, पृथुकुमार तामाङ, उदिम राई, इन्टर राई, मनिराज राई, रविराज राई, हेमकुमार तामाङ, नन्द तामाङ, यमन राई, रामकुमार राईपाछा, बोधराज राई गीता दर्जी, बलबहादुर दर्जी, सुमित्रा तामाङ, टेक खडका, एकराज राई, हेमचन्द्र राई राजकुमार बाली, शम्बर विष्ट, रेखबहादुर विष्ट, रुद्र विष्ट, गोबिन्द खत्री, सानीमाया राई, लक्ष्मण राई, आनन्द राई, कृष्णबहादुर राई, प्रेमकुमार राई, प्रकाश राई, धु्रव राई, देवराज राई वीरकुमार राई उपस्थित थिए ।
त्यस्तै गरि जयकुमार राई, घनश्याम श्रेष्ठ (अहेव), पंचकुमार राई, दुर्गा बहादुर कार्की, लिला बहादुर खडका र सोमप्रसाद राई पाङखाङबाट श्रमदान उपस्थित रहेको संचारकर्मी छियाबुङ राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया