एजेन्सी । इमरान खान सत्ताच्यूत भएपछि पाकिस्तानका २३ औ प्रधानमन्त्री सहवाज सरिफ भएका छन ।
मुस्लिम लिग एनका अध्यक्ष समेत राहेका सरिफ अविश्वास प्रस्ताव संसदबाट पारित भएपछि संसदले सरिफ नयाँ प्रधानमन्त्री भएका हुन । एक सय ७४ जना सांसदले सरिफको पक्षमा मत आएको थियो । नव निर्वाचित प्रधानमन्त्री सरिफ पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ हुन् भने उनले पञ्जाव प्रान्तको मुख्यमन्त्री भएर काम गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया