पथरी । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालका अनुसार १३ वर्षका बालिका आमा बनेकी छिन ।
गत पौषमा एक १६ वर्ष उमेर पुगेका पुरुष बालकसंग शारिरिक सम्बन्धबाट गर्भ बसेको ति बालिकाले बुधबार नोवेल अस्पताल विराटनगरमा छोरालाई जन्मदिएकी हुन ।
२ केजी ७ सय ग्रामको छोरालाई ति बालिकाले जन्म दिएकी थिइन । १८ वर्ष भन्दा कम उमेरको बालिकासंग सहमतिमै शारिरिक सम्बन्ध भए पनि कानुनले बलत्कारको रुपमा ब्याख्य हुने भएकोले ति बालकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका बालकलाई बालबिझ्याइ अन्र्तरगतको मुद्धा दर्ता गरिएको प्रहरीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया